मकवानपुरकाे इन्द्रसरोवर तालमा बेपत्ता भएका युवककाे शव भेटियाे

images
  • 78
    SHARES
  • चैत्र २२, २०७९ बुधबार
    मकवानपुरकाे इन्द्रसरोवर तालमा बेपत्ता भएका युवककाे शव भेटियाे
    images

    काठमाण्डाै - मकवानपुरको इन्द्रसरोवर तालमा बेपत्ता भएका युवककाे शव फेला परेकाे छ । 

    हिजो र्याफ्टिङको क्रममा बेपत्ता भएका काठमाण्डौ दक्षिणकालीका राजकुमार सुवेदीको शव  सशस्त्र प्रहरी बल नेपाल विपद् उद्धार गण काठमाण्डौबाट गएको गोताखोरको टोलीले आज निकालेको हो ।

    सुवेदीको शव पानीमुनि ४५ फिट गहिराइमा रहेको अवस्थामा निकालिएको प्रहरीले जनाएको  ।

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend