नारायणगढ-मुग्लिन सडकको पन्ध्र किलोमा ग्यास बुलेटमा आगलागी

images
  • 211
    SHARES
  • जेठ १३, २०७९ शुक्रबार
    नारायणगढ-मुग्लिन सडकको पन्ध्र किलोमा ग्यास बुलेटमा आगलागी
    images

    चितवन 

    नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलो भन्ने स्थानमा ग्यास बोकेको बुलेटमा आगलागी भएको छ ।

    fgfd.jpg

    नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बुलेटमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । थप विवरण आउने क्रममा रहेको उनले बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend