सभामुख र तीन दलका शीर्ष नेताबीच भेट

images
  • 69
    SHARES
  • चैत्र २५, २०७९ शनिबार
    सभामुख र तीन दलका शीर्ष नेताबीच भेट
    images

    काठमाण्डाै – सभामुख देवराज घिमिरे र संसदमा प्रतिनिधित्व गर्ने तीन ठूला दलका शीर्ष नेताबीच भेट सुरु भएको छ । 

    सिंहदरबारमा रहेकाे सभामुखको कार्यकक्षमा आज भएको भेटमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी हुनुहुन्छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend