लेखराजलाई भेट्न कैलाली पुगे प्रधानमन्त्री प्रचण्ड

images
  • 89
    SHARES
  • चैत्र २६, २०७९ आइतबार
    लेखराजलाई भेट्न कैलाली पुगे प्रधानमन्त्री प्रचण्ड
    images

    काठमाडौं 

    प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले सचिव लेखराज भट्टलाई भेटेका छन्  । कञ्चनपुरको एक कार्यक्रममा सहभागी हुन जाने क्रममा धनगढी विमानस्थलमा ओर्लिएका प्रचण्ड भट्ट निवास पुगेका हुन् ।

     

    प्रधानमन्त्री प्रचण्ड विमानस्थलबाट सीधै कैलालीको गोदाबरी नगरपालिका-१ अत्तरियास्थित भट्टको निवासमा पुगेका हुन् । उनीहरुबीच भेटवार्ता जारी छ ।पूर्वमाओवादी नेता  भट्ट नेकपा भंग भएपछि एमालेतिर लागेका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend