चितवनमा एकैदिन दुई गैंडाको मृत्यु

images
  • 93
    SHARES
  • चैत्र २९, २०७९ बुधबार
    चितवनमा एकैदिन दुई गैंडाको मृत्यु
    images

    चितवन, चैत २९

    चितवन राष्ट्रिय निकुञ्जमा एकैदिन दुई गैंडाको मृत्यु भएको छ ।

     
    यही चैत २७ गते सोमबार चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत मर्दी घोल स्थित निकुञ्जको कोर क्षेत्रमा पर्ने नारायणी नदिको भङ्गालो क्षेत्र र निकुञ्जको बगइ माडी सेक्टर अन्तर्गत रिउ खोलाको दक्षिण किनारको मध्यवर्ती क्षेत्रमा पर्ने काँस घारी क्षेत्रमा गरि दुई वटा गैंडा मृत फेला परेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend