बैठकमा सहभागी हुन ढाकाकुमार श्रेष्ठ पार्टी कार्यालय पुगे

images
  • 115
    SHARES
  • चैत्र २९, २०७९ बुधबार
    बैठकमा सहभागी हुन ढाकाकुमार श्रेष्ठ पार्टी कार्यालय पुगे
    images

    काठमाडौं, चैत २९

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठकमा सहभागी हुन सांसद डा.ढाकाकुमार श्रेष्ठ पार्टी कार्यालय पुगेका छन् । व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडिओ सार्वजनिक भएपछि त्यसबारे निर्णय लिन अहिले रास्वपाको बैठक बस्न लागेको हो ।

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend