कोरोना अपडेट : थप १७१ जनामा संक्रमण पुष्टि,

images
  • 83
    SHARES
  • बैशाख ५, २०८० मंगलबार
    कोरोना अपडेट : थप १७१ जनामा संक्रमण पुष्टि,
    images

    काठमाडौं

    कोरोना संक्रमणबाट एकै दिन थप २ जनाको मृत्यु भएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्‍यु भएको जनाएको छ ।

    यस्तै मंगलबार १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।  २ हजार २९१ नमुनामध्‍ये ९८० जनाको पीआर परीक्षण गर्दा १०५ र १ हजार ३१२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जना गरी १७१ जनामा संक्रमण देखिएको हो । यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ३९७ पुगेको छ भने संस्थागत आइशोलेशनमा २२ जना, आईसीयूमा ८ जना र भन्टिलेटरमा ४ जना उपचाररत छन् ।

     

       

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend