रास्वपा का उम्मेदवार स्वर्णिम वाग्लेका बुवाले चढ्ने गाडी तोडफोड

images
  • 78
    SHARES
  • बैशाख ८, २०८० शुक्रबार
    रास्वपा का उम्मेदवार स्वर्णिम वाग्लेका बुवाले चढ्ने गाडी तोडफोड
    images

    काठमाडौँ

    तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अर्थविद् डा.स्वर्णिम वाग्लेका बाबुले प्रयोग गर्ने गाडी तोडफोड गरिएको छ।

     
    दमौलीस्थित सन्तोष होटल अगाडि पार्किङमा राखिएको बा ११ च २५० नम्बरको गाडी तोडफोड गरिएको हो। वाग्लेका बुवा जीवनराम सन्तोष होटलमा बसेका थिए। नेपाली कांग्रेसनिकट युवाहरूले तोडफोड गरिएको अनुमान गरिएको छ।

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend