चितवन–२ मा अग्रता बढाउँदै रवि लामिछाने

images
  • 140
    SHARES
  • बैशाख ११, २०८० सोमबार
    चितवन–२ मा अग्रता बढाउँदै रवि लामिछाने
    images

    काठमाण्डाै

    प्रतिनिधि सभा सदस्यकाे उपचुनावअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछानेले अग्रता बढाउँदै लानुभएकाे छ । 

    पछिल्लाे मतपरिणामअनुसार लामिछानेले तीन हजार छ सय दुई मत प्राप्त गर्नुभएकाे छ । यस्तै नेकपा एमालेका न्याैपानेले दुई हजार ८२ मत प्राप्त गर्नुभएकाे छ । लामिछाने र न्याैपानेबीच एक हजार पाँच सय २० मतकाे अन्तर रहेकाे छ । 

    यस्तै नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले एक हजार चार सय ९४ मत प्राप्त गर्नुभएकाे छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend