दमौली हुदैँ देवघाटसम्म वाग्लेको धन्यवाद र्याली

images
  • 198
    SHARES
  • बैशाख १२, २०८० मंगलबार
    दमौली हुदैँ देवघाटसम्म वाग्लेको धन्यवाद र्याली
    images
    देवघाट
    तनहुँ तनहुँ-१ का प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्ले विभिन्न ठाउँमा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा सहभागी हुने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट भर्खरै निर्वाचित भएका उनी मङ्गलबार विभिन्न ठाउँमा आयोजित कार्यक्रममा सहभागी हुन लागेका हुन् ।
    340171569_622995683178247_7412761010161143803_n.jpg340632991_932126684782826_2401008622767630618_n.jpg
     
    दमौलीमा धन्यवाद र्याली सम्पन्न भइसकेको छ भने दिउँसो बन्दीपुर, डुम्रे, आँबुखैरेनी, भानुको नारेश्वरटार,देवघाट लगायतका ठाउँमा कार्यक्रम हुनेछ ।
     
     
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend