ताप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु दुई घाइते

images
  • 124
    SHARES
  • बैशाख १४, २०८० बिहीबार
    ताप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु दुई घाइते
    images

    ताप्लेजुङ ।

    ताप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

    गए राति अनिसा पानीसँगै परेको चट्याङ लागेर  मैवाखोला गाउँपालिका–४ साँघु चित्रेका ११ वर्षीय दोर्ची शेर्पाको मृत्यु भएको हो ।

     

    चट्याङ लागेर  दोर्चीका बुबा दारिञ्जी र आमा मिङ्लाल्हमु सख्त घाइते भएका छन् ।

    घाइते दुवै जनाको जिल्ला अस्पतालको उपचार भइरहेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend