राष्ट्रिय सभा बैठक शुक्रबारसम्मका लागि स्थगित

images
  • 100
    SHARES
  • बैशाख १४, २०८० बिहीबार
    राष्ट्रिय सभा बैठक शुक्रबारसम्मका लागि स्थगित
    images

    १४ वैशाख, काठमाडौं

    राष्ट्रिय सभा बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक शुक्रबारसम्मका लागि स्थगित भएको हो ।

    बैठक शुक्रबार अपराह्न ४ बजे बस्ने राष्ट्रिय सभा अध्यक्षको सचिवालयले जनाएको छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend