काठमाडौं महानगरले मापदण्ड विपरित सञ्चालन भएको पेट्रोल पम्प सिल गरे

images
  • 192
    SHARES
  • बैशाख १४, २०८० बिहीबार
    काठमाडौं  महानगरले  मापदण्ड विपरित सञ्चालन भएको पेट्रोल पम्प सिल  गरे
    images

    काठमाडौँ, वैशाख १४

    काठमाडौं महानगरपालिकाले बालाजुको एक पेट्रोल पम्पमा सिल गरेको छ । बिहीबार महानगरले बालाजुमा रहेको कोतः धुकु आयल स्टोर सिल गरेको हो ।

     

    नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार मापदण्ड विपरित घरको सटरमा पेट्रोल पम्प सञ्चालन गरेपछि महानगरले पेट्रोल पम्पमा सिल गरेको हो । कोतःधुकु पेट्रोल पम्प महानगरपालिका भित्र ५ वर्षदेखि मापदण्ड विपरीत सञ्चालन हुँदै आएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend