पृथ्वी राजमार्ग विस्तार गर्दा घाँसीकुवाको व्यवस्थापन गरियोस् :सांसद स्वर्णिम वाग्ले

images
  • 184
    SHARES
  • बैशाख १५, २०८० शुक्रबार
    पृथ्वी राजमार्ग विस्तार गर्दा घाँसीकुवाको व्यवस्थापन गरियोस् :सांसद स्वर्णिम वाग्ले
    images

    काठमाडौं, वैशाख १५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेले पृथ्वीराजमार्ग विस्तार आवश्यक भए पनि यसले सर्वसाधारण जनताको दैनिकीमा असुविधा ल्याएको बताएका छन्।

     
    शुक्रबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद वाग्लेले पृथ्वी राजमार्ग घुलाम्मे रहेको पनि बताए।
    ‘जनस्वास्थ्यका दृष्टिले घुलाम्मे सडक र राइट अफ वे स्थापित गर्दा घाँसीकुवालगायत ऐतिहासित तथा पुरात्तात्विक महत्वका संरचनाहरूको उचित व्यवस्थापन गर्नुपर्ने म देख्दछु,’ वाग्लेले भने।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend