अस्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने चितवनका सञ्‍जय रेग्मी पक्राउ

images
  • 94
    SHARES
  • बैशाख १७, २०८० आइतबार
    अस्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने चितवनका सञ्‍जय रेग्मी पक्राउ
    images

    चितवन, वैशाख १७

    अस्ट्रेलिया पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको ‍छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका-४ घर भई हाल काठमाडौं महानगर १ लाजिम्पाटमा बस्‍ने २७ वर्षीय सञ्‍जय रेग्मी रहेका छन् ।

     
    काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई काठमाडौंको दरवारमार्गबाट पक्राउ गरेको हो ।
    क्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशि रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ । उनले पीडितसँग ३० लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend