वर्षाले पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग अवरूद्ध

images
  • 106
    SHARES
  • बैशाख १८, २०८० सोमबार
    वर्षाले पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग अवरूद्ध
    images

    धादिङ, वैशाख १८

    धादिङको गणेशखोला पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको छ। धादिङको धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेश खोलामाथिको पुलमा वर्षापछि भ्वाङ परेको हो। पुलमा भ्वाङ परेपछि हाल पृथ्वी राजमार्ग दुवैतर्फ अवरूद्ध भएको छ।

    अपरान्ह ४ बजे पुल भासिएर खाडल परेको जिल्ला प्रहरी कार्यालय धादिङमा कार्यरत प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले जानकारी दिए।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend