जुवातास खेल्ने १२ जना जुवाडे पक्राउ

images
  • 115
    SHARES
  • बैशाख १८, २०८० सोमबार
    जुवातास खेल्ने १२ जना जुवाडे पक्राउ
    images

    कैलाली । 

    धनगढी उपमहानगरपालिका-२ बैयावेहडी बस्ने ३२ वर्षीय भुपेन्द्र चौधरीको कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा चौधरी समेत १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

     

    विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार २ सय रूपैयाँ र ५ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend