नेपालमा पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना संक्रमण

images
  • 102
    SHARES
  • बैशाख १८, २०८० सोमबार
    नेपालमा पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना संक्रमण
    images

    काठमाडौं ।

    नेपालमा पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३७५ जनाको पीसीआर परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

     

    आज थपिएकासँगै नेपालमा कोरोनाका संक्रिय संक्रमितको संख्या २८३ रहेको छ । हाल संस्थागत आइशोलेशनमा ३२, आइसीयूमा ११ र भेन्टिलेटरमा एक जना उपचाररत छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend