घट्यो सुनचाँदीको मूल्य

images
  • 131
    SHARES
  • बैशाख १९, २०८० मंगलबार
    घट्यो सुनचाँदीको मूल्य
    images

    काठमाडौं ।

    साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ९ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार २ सय रूपैयाँले घटेर एक लाख ८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

     

    तेजावी सुन प्रतितोला एक लाख ८ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य पनि मंगलबार १० रूपैयाँले घटेर १ हजार ४०५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend