संघीय संसदको बजेट अधिवेशन २४ वैशाखमा बोलाउन सिफारिस

images
  • 74
    SHARES
  • बैशाख २०, २०८० बुधबार
    संघीय संसदको बजेट अधिवेशन २४ वैशाखमा बोलाउन सिफारिस
    images

    काठमाडौं 

    सरकारले संघीय संसद्को बजेट अधिवेशन २४ वैशाखमा बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २४ वैशाखमा संघीय संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो ।

     

    पाँच दिनअघि १५ वैशाखमा संसदको हिउँदे अधिवेशन अन्त्य गरिएको थियो । 

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend