पुराना दल सच्चिनुपर्छ: माधव नेपाल

images
  • 66
    SHARES
  • बैशाख २१, २०८० बिहीबार
    पुराना  दल सच्चिनुपर्छ: माधव नेपाल
    images

    काठमाडौं, वैशाख २१

    नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पुराना दल सच्चिनुपर्ने बताएका छन् । बिहीबार कैलालीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पुराना दल सच्चिनुपर्ने र नयाँ दलले पनि घमण्ड देखाउन नहुनेमा बताएका हुन् ।

    “पुराना दल सक्किन हुँदैन । सच्चिनुपर्दछ । नयाँ दलले पनि घमण्डले फुरङ्ङ हुने होइन,” उनले भने, “आफ्नो समष्टिगत दृष्टिकोण विकास गर्नुपर्छ । र, कसरी देश निर्माण गर्ने, विकृतिको जालोमा आफू नफस्ने ।”
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend