यसरी हेर्न सकिन्छ डीभीको नतिजा

images
  • 83
    SHARES
  • बैशाख २४, २०८० आइतबार
    यसरी हेर्न सकिन्छ डीभीको नतिजा
    images

    काठमाण्डौ – अमेरिकाले प्रदान गर्ने डाइभर्सिटी भिसा अर्थात डीभीको नतिजा सार्वजनिक भएको छ ।

    सन् २०२४ का लागि गएको अक्टोबरमा आवेदन दिएकाहरुको नतिजा गएराती सार्वजनिक भएको हो ।

    डीभी परे/नपरेको थाहा पाउनका लागि https://dvprogram.state.gov मा गएर आफ्नो कन्फरमेसन नम्बर, नाम, जन्म मिति राखेर नतिजा हेर्न सकिने व्यवस्था छ ।

    अमेरिकी दूतावासले अमेरिकी सरकारका कुनै पनि निकाय वा दूतावासले कसैलाई पनि डीभी परेको भनी इमेल नगर्ने भएकाले त्यस्ता भ्रमबाट बच्न पनि आग्रह गरेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend