नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिकका सबै हेलिकप्टर उडानमा रोक

images
  • 241
    SHARES
  • बैशाख २४, २०८० आइतबार
    नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिकका सबै हेलिकप्टर उडानमा रोक
    images

    काठमाडौं ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा रोक लगाएको छ ।शुक्रबार संखुसाभसभाको भोटखोला गाउँपालिकमा सिम्रिकको हेलिकप्टर दुर्घटनामा परेपछि यस्तो प्रतिबन्ध लगाइएको हो ।

     

    सामान ढुवानीका क्रममा हेलिकाप्टर दुर्घटनामा परेपछि अन्य एयरक्रफ्टहरुको चेकजाँच नभइन्जेलसम्मका लागि सिम्रिकका हेलिकप्टर उडान रोकिएको हो ।उडानका क्रममा सिम्रिकले हवाई सुरक्षा मापदण्डहरु पालना गरे/नगरेकोबारे प्राधिकरणले अनुसन्धान थालेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend