पार्किङ क्षेत्र नभएको भन्दै व्यवसायीहरुले सडक अवरुद्ध गरे

images
  • 192
    SHARES
  • बैशाख २४, २०८० आइतबार
    पार्किङ क्षेत्र नभएको भन्दै व्यवसायीहरुले सडक अवरुद्ध गरे
    images

    काठमाडौं ।

    ट्याक्सी व्यवसायीहरुले काठमाडौंको मैतीदेवीमा सडक अवरुद्ध गरेका छन् । पार्किङ क्षेत्र नभएको भन्दै व्यवसायीहरुले सडक अवरुद्ध गरेका हुन् । व्यवसायीले सडक अवरुद्ध गर्दै वार्ताका लागि काठमाडौं महानगर पुगेका छन् । उनीहरुले माग पूरा नभए महानगर नै घेर्ने चेततावनी पनि दिएका छन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend