नेकपा एमालेले संसदीय दलको बैठक सुरु

images
  • 73
    SHARES
  • बैशाख २४, २०८० आइतबार
    नेकपा एमालेले संसदीय दलको बैठक सुरु
    images

    काठमाडौँ ।

    नेकपा एमालेले संसदीय दलको बैठक संसद् भवनको ल्होत्से हलमा सुरु भएको छ। आज आइतबारबाट सुरु हुने संसद् अधिवेशनअघि एमालेले दलको बैठक बोलाएको हो ।

     

    एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले बैठकमा संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुने र अनुसार पार्टीका सांसदहरूले भूमिका खेल्ने  बताए । यसबेला नेकपा एमाले संसद्मा प्रमुख प्रतिपक्षको हैसियतमा छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend