नेपाली कांग्रेस गण्डकी संसदीय दलको प्रमुख सचेतकमा नन्दप्रसाद न्यौपाने मनोनयन

images
  • 86
    SHARES
  • बैशाख २४, २०८० आइतबार
    नेपाली कांग्रेस गण्डकी संसदीय दलको प्रमुख सचेतकमा नन्दप्रसाद न्यौपाने मनोनयन
    images

    पोखरा।

    नेपाली कांग्रेस गण्डकी संसदीय दलको प्रमुख सचेतकमा नन्दप्रसाद न्यौपानेलाई मनोनयन गरिएको छ । संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले उनलाई आइतबार प्रमुख सचेतकमा मनोनयन गरेका हुन् । गोरखा क्षेत्र नम्बर १(१) बाट न्यौपाने निर्वाचित भएका हुन् । उनी पार्टी जिल्ला सभापति समेत हुन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend