प्रतिनिधिसभाको अर्को बैठक भोलि बिहान ११ बजेका लागि तय

images
  • 86
    SHARES
  • बैशाख २४, २०८० आइतबार
    प्रतिनिधिसभाको अर्को बैठक भोलि  बिहान ११ बजेका लागि तय
    images

    काठमाडौं ।

    प्रतिनिधिसभाको अर्को बैठक भोलि (सोमबार) बिहान ११ बजेका लागि तय गरिएको छ ।

     

    आजको बैठकमा कानुन, न्याय संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० पेश गरेका छन् ।

     

    आजको बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका हुन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend