अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ६७ करोड बढी बजेट पारित

images
  • 61
    SHARES
  • बैशाख २६, २०८० मंगलबार
    अखिल नेपाल फुटबल संघ (एन्फा) लाई  ६७ करोड बढी बजेट पारित
    images

    काठमाडौं ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले ६७ करोड ८ लाख १५ हजार २ सय २९ रुपैयाँ बजेट पारित गरेको छ । 

     

    सोमवार बसेको आकस्मिक कार्यसमिति बैठकले ६७ करोड बढीको बजेट पारीत गरेको हो ।

     

    सो बजेट पारितसहित एन्फाले थव ११ वटा विभिन्न ११ निर्णयसमेत गरेको जानकारी सार्वजनिक गरेको छ । 

    एन्फा कम्प्लेक्समा बसेको बैठकले स्थानिय सरकार तथा सरोकारवालासँगको सहकार्यमा न्युनतम ३ वटा महिला एकेडेमी, २ वटा पुरुष र ६ वटा क्लव सञ्चालन गर्ने निर्णय लिएको एन्फाले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend