शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको आज दुई खेल हुने

images
  • 117
    SHARES
  • बैशाख ३१, २०८० आइतबार
    शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको आज दुई खेल हुने
    images

    काठमाडौ ।

    शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तरगत आइतबार दुई खेल हुने भएका छन् ।

     

    जसअनुसार च्यासल मैदानमा दिउँसो ३ बजेदेखि जावालाखेल युथ क्लब र मनाङ मर्स्याङदी क्लबबीच प्रतिस्पर्धा हुने छ ।  

     

    यसैगरी एन्फा कम्प्लेक्स, सातदोबाटोमा न्युरोड टिम र फ्रेन्डस क्लबबीच प्रतिस्पर्धा हुनेछ  । सो खेल पनि दिउँसो ३ बजेदेखि नै हुने एन्फाले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend