पुर्व राष्ट्रपति भण्डारीले गरे मदन भण्डारीको शालिकमा माल्यापर्ण

images
  • 78
    SHARES
  • जेठ ३, २०८० बुधबार
    पुर्व राष्ट्रपति भण्डारीले गरे मदन भण्डारीको शालिकमा माल्यापर्ण
    images

    काठमाडौं ।

    पुर्व राष्ट्रपति बिद्यादेवी भण्डारीले जननेता मदन भण्डारीको शालिकमा माल्यापर्ण गरेकी छिन् । कोटेश्वरस्थित महादेवस्थानमा अवस्थित मदन बाटिका पुगेर उनले भण्डारीको शालिकमा माल्यापर्ण गरेकी हुन् ।  

     

    स्वर्गिय भण्डारीको पत्निसमेत रहेकी पुर्व राष्ट्रपति भण्डारीले त्यहाँ अवस्थित मदन स्मृति पुस्तकालय पनि अवलोकन गरेकी छिन् ।२०५० साल जेठ गते मदन भण्डारीको रहस्यमय जीप दुर्घटनाम निधन भएको थियो । उनै भण्डारीको आज ३० औं स्मृति दिवसमा माल्यापर्ण गर्न पुर्व राष्ट्रपति भण्डारी कोटेश्वर पुगेकी हुन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend