हेटौँडामा जिपको ठक्करबाट एक बालकको मृत्यु

images
  • 76
    SHARES
  • जेठ ३, २०८० बुधबार
    हेटौँडामा जिपको ठक्करबाट एक बालकको मृत्यु
    images

    हेटौंडा ।  

    मकवानपुरको हेटौँडामा जिपको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ ।

    हेटौँडा उपमहानगरपालिका–११ सिमलटारबाट हेटौँडातर्फ आइरहेको बागमती प्रदेश०३–००१च १५९७ नं को जिपले ठक्कर दिँदा सिमलटारका दई वर्षीय समर लोको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठक्करबाट गम्भिर घाइते भएका उनको हेटौँडा अस्पतालमा मृत्यु भएको हो । प्रहरीले जिप  चालकलाई पक्राउ गरेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend