पक्राउ परे भुटानी शरणार्थी नेता टेकनाथ रिजाल

images
  • 90
    SHARES
  • जेठ ४, २०८० बिहीबार
    पक्राउ परे भुटानी शरणार्थी नेता टेकनाथ रिजाल
    images

    काठमाडौं ।

    भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानमा रहेको प्रहरीले रिजाललाई पक्राउ गरेको काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

     

    यसअघि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १५ जना पक्राउ परिसकेका छन् । सोही प्रकरणमा बिहीबार नै हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परिसकेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend