गल्फागाड कर्णाली नदीमा डुबेर एक जना बेपत्ता

images
  • 103
    SHARES
  • जेठ ४, २०८० बिहीबार
    गल्फागाड कर्णाली नदीमा डुबेर एक जना बेपत्ता
    images

    फाइल फाेटाे

    कालीकाेट –

    हुम्लाको अदानचुली गाउँपालिकाको गल्फागाडमा कर्णाली नदीमा डुबेर एक जना बेपत्ता भएका छन् । 

    माछा मार्न कर्णाली नदीमा गएका अदानचुली गाउँपालिका–२ का ३७ वर्षका छक्क बुढा बेपत्ता भएका प्रहरीले जनाएको छ । माछा मार्न जाल बोकेर पौडी खेल्दै कर्णाली पार गर्न खोजेका बुढा दिउँसो डुबेका गल्फागाड प्रहरी चौकी श्रीनगरका प्रहरी सहायक निरीक्षक कुमार गिरीले जानकारी दिनुभएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend