दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीको बधाई

images
  • 161
    SHARES
  • जेठ ९, २०८० मंगलबार
    दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीको बधाई
    images

    काठमाडौं 

    प्रधानमन्त्री पुष्पकमल दाहालले दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आरोही हरिबहादुर बुढालाई सिंहदरवारमा भेटेर बधाई दिएका छन्। सगरमाथाको सफल आरोहण गरेका बुढा आजमात्रै काठमाडौं आइपुगेका हुन्।

     

    काठमाडौंको आन्तरिक विमानस्थलमा बुढालाई पर्यटनमन्त्री सुदन किरातीले स्वागत गरेका थिए। 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend