नक्कली भुटानी शरणार्थी प्रकरण छानबिन गर्न संसदीय समिति बनाइयोस्ः रास्वपाका सभापति लामिछाने

images
  • 105
    SHARES
  • जेठ १०, २०८० बुधबार
    नक्कली भुटानी शरणार्थी प्रकरण छानबिन गर्न संसदीय समिति बनाइयोस्ः रास्वपाका सभापति लामिछाने
    images

    काठमाडौं, जेठ १०

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न माग गरेको छ । यो प्रकरणमा सबै दलका नेताहरु मुछिएकाले संसदीय समितिमार्फत् छानविन गर्नुपर्ने रास्वपाको माग हो ।

    आजको प्रतिनिधि सभाको बैठकको सुरुमै बोल्दै रास्वपा सभापति रवि लामिछानेले भने- यहाँ मुछिएका मान्छेहरु हेर्नुस्, यो राज्यमा हामीले कसको विश्वास गर्ने ? त्यसकारणले यो विश्वासको वातावरण बन्द भएको छ । यसका लागि संसदीय विशेष समिति बनाएर यसको छानविन गर्नुपर्ने हुन्छ ।’
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend