काठमाडौं, जेठ ११
नेपाल विश्वका विभिन्न देशहरुमध्य दुःखी देशको रुपमा ६३ औं स्थानमा परेको छ । नेपाल ३७.१८ अंक पाएर दुःखी देशको ६३ औं सूचीमा परेको हो ।
सन् २०२२ को हान्केको वार्षिक दुःख सूचकांकको सर्वेक्षणले सर्वेक्षणले दुःखको प्रमुख कारण बेरोजगारी देखाएको छ । त्यस्तै सबैभन्दा दुःखी देशमा जिम्वाम्वे ४१४.७ अंक पाएर पहिलो नम्बरमा रहेको छ । दुस्खी देशमा पर्नुको कारण मुद्रास्फिति रहेको छ । उक्त सूचकांकमा १५७ वटा देशहरु समावेश गरिएको थियो ।



