धादिङ स्थित बेनिघाट रोराङको मासखर्कमा भिरबाट लडेर आमा र छोराको मृत्यु

images
  • 167
    SHARES
  • जेठ १६, २०८० मंगलबार
    धादिङ स्थित बेनिघाट रोराङको मासखर्कमा भिरबाट लडेर आमा र छोराको मृत्यु
    images

    धादिङ ।

    धादिङको बेनीघाट रोराङ गाउँपालिका २ मासखर्कमा घाँस काट्न जाँदा ८ महिनाको गर्भवती १९ वर्षिय अप्सरा चेपाङ र साथमा गएको दुई वर्षिय छोराको भिरबाट लडेरे मृत्यु भएको प्रहरीले जनाएको छ । भिरमा बालक लडेपछी उद्दार गर्न जाँदा अप्सरा चेपाङ पनि लडेको हुन सक्ने अनुमान गरिएको छ ।

     

    करिब ५० मिटर आग्लो भिरबाट लडेकि उनलाइ करिब ४ घन्टापछि मलेखु टिचिङ हस्पिटल ल्याइएको थियो । हस्पिटलका पुर्याएकी उनलाई डाक्टरले मृत घोषणा गरेका थिए । उनको पेटमा रहेको बच्चाको पनि मृत्यु भइसकेको अस्पतालले जनाएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend