७ अर्ब ५० करोड बजेट स्वास्थ्य बिमा कार्यक्रमको लागि

images
  • 322
    SHARES
  • जेठ १५, २०७९ आइतबार
    ७ अर्ब ५० करोड बजेट स्वास्थ्य बिमा कार्यक्रमको लागि
    images

    काठमाडौं  

     सरकारले स्वास्थ्य बिमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत स्वास्थ्य बिमा कार्यक्रमलाई दिगो बनाउन बिमा कम्पनीसँग आवश्यक तयारी गरिने बताए । 

    hjhgj.jpg

    स्वास्थ्य बिमा कार्यक्रममा थप प्रभावकारी र व्यवस्थित बनाउन लाभग्राहीहरूलाई सामुदायिक तथा सहकारी अस्पलताहरूबाट मात्र उक्त सेवा उपलब्ध गराउनेछ ।यसका लागि सबै सामुदायिक, सहकारी अस्पतालहरूमा सामाजिक स्वास्थ्य इकाई स्थापना गरिने मन्त्री शर्माले बताए । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend