अत्याधिक गर्मीले भरतपुरका विद्यालय आइतबारदेखि ६ दिन बन्द हुने

images
  • 347
    SHARES
  • जेठ १९, २०८० शुक्रबार
    अत्याधिक गर्मीले भरतपुरका विद्यालय आइतबारदेखि ६ दिन बन्द हुने
    images

    चितवन, जेठ १९

    भरतपुर महानगरपालिकाले  (आइतबार)देखि महानगर भित्रका विद्यालय ६ दिन बन्द गर्ने निर्णय गरेको छ ।

    अत्याधिक गर्मीका कारण वर्षे विदा कटौती गर्दै जेठ २१ देखि २६ गते शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको महानगरका शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।
     

    Bharatpur-garmi-bida.jpg

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend