प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलले विरोध

images
  • 204
    SHARES
  • जेठ २२, २०८० सोमबार
    प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलले विरोध
    images

    काठमाडौं ।

    प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलले विरोध जनाएका छन् । बैठक सुरु भएसँगै एमालेसहित प्रतिपक्षी दलका सांसदहरु उठेर विरोध जनाए । यसपछि सभामुख देवराज घिमिरेले एमालेका सांसद योगेश भट्टराईलाई बोल्न समय दिए ।

    अहिले सांसद भट्टराईले बोलिरहेका छन् । हालै प्रमाणीकरण गरेको नागरिकता विधेयकले वास्तविक नेपालीले भन्दा बाहिरकाले नागरिकता पाउने गरी ल्याएको उनको भनाइ छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend