४६ जनालाई नेपाल प्रहरी नायब उपरीक्षक पदमा बढुवाका लागि सिफारिस

images
  • 71
    SHARES
  • जेठ २२, २०८० सोमबार
    ४६ जनालाई नेपाल प्रहरी नायब उपरीक्षक पदमा बढुवाका लागि सिफारिस
    images

    काठमाडौं ।

    प्रहरी प्रधान कार्यालयले ४६ जनालाई प्रहरी नायब उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको छ । आज सोमबार बसेको बढुवा समितिको बैठकले ४६ जना प्रहरी निरीक्षकलाई प्रहरी नायब उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो ।

    यसअघि प्रहरी नायव उपरीक्षक डीएसपीहरु प्रहरी उपरीक्षक एसपीमा बढुवा भएसँगै रिक्त रहेको पदमा बढुवा हुन लागेको हो ।

    बढुवाको सिफारिसमा परेकाहरुको नाम पढ्नुहोस् :

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend