रास्वपा सांसद असीम शाहले स्वस्तिमा खडकाको तस्बिर हेरेर प्रतिक्रिया दिए– ‘हलिउड छ त’

images
  • 228
    SHARES
  • जेठ २७, २०८० शनिबार
    रास्वपा सांसद असीम शाहले स्वस्तिमा खडकाको तस्बिर हेरेर प्रतिक्रिया दिए– ‘हलिउड छ त’
    images

    काठमाडौँ,जेठ २७

    तस्बिरः अभिनेत्री स्वस्तिमा खडकाको फेसबुक पेजबाट

    अभिनेत्री स्वस्तिमा खडकाले आफ्नो फेसबुक पेजमा राखेको फोटोका कारण चर्चामा छिन् ।आफ्नो फेसबुक वालमा ‘Keeping up with an Artificial Intelligence’ उल्लेख गरेर आफ्नो फोटो राखे पछि उनका सहकर्मी र फ्यानहरूले आश्चर्यजनक प्रतिक्रिया दिइरहेका छन् । धेरैले उनको तस्बिर हरेर बिभिन्र खाले प्रतिक्रिया दिइरहेका छन् ।
     

    यसैबिच, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असीम शाहले उनको तस्बिर हेरेर प्रतिक्रिया दिए– ‘हलिउड छ त’ । जवाफमा खडकाले लेखेकी छिन, ‘यो कुरा सदनमा उठाउनु पर्यो ।’ सो फोटोमा प्रतिक्रिया दिँदै अभिनेता विपिन कार्कीले भने, ‘आम्मामा…’

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend