सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराइने गरिबलाई खाद्य सुरक्षा परिचयपत्र दिएर

images
  • 156
    SHARES
  • जेठ १५, २०७९ आइतबार
    सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराइने गरिबलाई खाद्य सुरक्षा परिचयपत्र दिएर
    images

    काठमाण्डाै –

    सरकारले गरिबलाई खाद्य सुरक्षा परिचयपत्र दिने भएको छ । 

    food-grain-production_13_05_2015_hVYTwDbsUv.jpg

    सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले गरिबलाई खाद्य सुरक्षा परिचयपत्र दिएर उनीहरूलाई सुपथ मूल्यमा खाद्यान्नसमेत दिइने बताउनुभएको हो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend