नेपाल मगर संघ चितवन जिल्लाले विविध कार्यक्रम गर्ने

images
  • 320
    SHARES
  • जेठ २७, २०८० शनिबार
    नेपाल मगर संघ चितवन जिल्लाले विविध कार्यक्रम गर्ने
    images
     चितवन
    जिल्ला नेपाल मगर संघ जिल्ला समन्वय समिति चितवनले विविध कार्यक्रम गर्ने भएको छ।आज सनिवार पोखरा बसपार्क मगर संघको भवनमा २१औं नियमित बैठकले विविध कार्यक्रम गर्ने निर्णय गरेको छ। अागामी मसीर महिनामा जिल्ला स्तरिय भेषभुषा प्रदर्शनी , वक्तित्वकला साथै मगर सुन्दरी प्रतियोगिता आदि कार्यक्रम गर्ने भनी निर्णय गरेको संघका अध्यक्ष आलेमगरले जानकारी दिए ।9.jpg
     
    कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र कुमार राना मगरकाे प्रमुख अतिथि एवं नेपाल मगर संघ बागमती प्रदेशका अध्यक्ष मिलन थापामगर,जिल्ला नेपाल मगर संघ जिल्ला समन्वय समिति चितवनका उपाध्यक्ष लाल बहादुर रानामगर लगायतको उपस्थिति रहेको थियो भने नेपाल मगर संघ जिल्ला समन्वय समिति चितवनका अध्यक्ष ठाकुर सिं आलेमगरको अध्यक्षता सो बैठक सम्पन्न भएको थियो।8.jpg
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend