जलवृिष्टको लागि संस्कृत गुरूकुलमका छात्रहरूद्वारा भगवान शिवको प्राथना र आरधाना

images
  • 267
    SHARES
  • जेठ २८, २०८० आइतबार
    जलवृिष्टको लागि संस्कृत गुरूकुलमका छात्रहरूद्वारा भगवान शिवको प्राथना र आरधाना
    images
     
     
    देवघाट तनहुँ:जेठ २८
    तनहुँको देवघाट स्थित परमानन्द संस्कृत गुरुकुलमका छात्रहरुहरुले जलविृष्टको लागि भगवान शिवको प्राथना र आरधाना गरेका छन् । देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित रहेको परमानन्द संस्कृत गुरुकुलका छात्रहरुले आईतबार गुरुकुल परिसरको महादेवको मन्दिरमा जलविृष्टको लागि भगवान शिवको प्राथना र आरधाना गरेका हुन् ।
     
    348384332_1474830903292656_7062405238966912013_n.jpgछात्रहरुद्वारा भीषण गर्मीबाट परितप्त वर्तमान अवस्थामा जलवृष्टिजन्य शीतलताको प्राप्तिका लागि आशुतोष भगवान् शङ्करको परितोषणार्थ महारुद्राभिषेक हरिहर आश्रम,हरिहर मन्दिर देवघाटधाममा गरिएको परमानन्द संस्कृत गुरुकुलमले जानकारी दिएका थिए । आरधाना पछि जलबृष्टि हुने विश्वास गरिएको छ ।
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend