सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

images
  • 150
    SHARES
  • जेठ ३२, २०८० बिहीबार
    सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
    images

    काठमाडौँ, जेठ ३२

    मन्त्रिपरिषद्को आकस्मिक बैठक बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकले मुख्यसचिव परिवर्तन र राजदूत नियुक्तिबारे निर्णय गर्ने तयारी रहेको एक मन्त्रिले जानकारी दिए ।

     
    मन्त्रीका अनुसार मुख्यसचिव शंकरदास बैरागीलाई अमेरिकाको राजदूत बनाउने र उनको ठाउँमा वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने तयारी छ । यो सहित आजको मन्त्रिपरिषद् बैठकले अन्य केही महत्त्वपूर्ण निर्णय पनि गर्ने बुझिएको छ ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend