बालेन शाहको चेतावनीपछि आदिपुरुषबाट हटाइयो सीताबारेको विवादित संवाद

images
  • 262
    SHARES
  • आषाढ १, २०८० शुक्रबार
    बालेन शाहको चेतावनीपछि आदिपुरुषबाट हटाइयो सीताबारेको विवादित संवाद
    images

    काठमाडौ 

    काठमाडौं महानरपालिकाका मेयर बालेन्द्र शाहको चेतावनीपछि भारतीय चलचित्र आदिपुरूषबाट सीताबारेको विवादित संवाद हटाइएको छ।

    भारतीय पत्रिका टाइम्स अफ इन्डियाका अनुसार मेयर शाहको विरोधपछि उक्त चलचित्रबाट सीता भारतकी छोरी हुन् भन्ने संवाद नै हटाएको हो।

     

    जनकपुरस्थित राजा जनककी छोरी सीताको बिहे भारतमा भएको विश्वास गरिन्छ। तर उक्त फिल्मले सीता वर्तमान नेपालकै भूमिमा जन्मिएको तथ्यलाई तोडफोड गरेर संवाद राखेपछि मेयर शाहले प्रदर्शन गर्न नदिने चेतावनी दिएका थिए।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend