थप ६ जनामा संक्रमण कोरोना पुष्टि, १३ जना संक्रमणमुक्त

images
  • 164
    SHARES
  • जेठ १६, २०७९ सोमबार
    थप ६ जनामा संक्रमण कोरोना   पुष्टि, १३ जना संक्रमणमुक्त
    images

    काठमाडौं 

    पछिल्लो २४ घण्टामा देशभर ६ जना कोरोना संक्रमित थपिएका छन् । गत २४ घण्टामा २ हजार ४११ जनामा नमूना परीक्षण ६ जनामा संक्रमण पुष्टि भएको हो ।

    ghghh.jpg

    सोमबार १३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १०२ पुगेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend