नेपाल मगर विद्यार्थी संघ चितवनको अध्यक्षमा:मिलन पाटा मगर

images
  • 133
    SHARES
  • आषाढ ३, २०८० आइतबार
    नेपाल मगर विद्यार्थी संघ चितवनको अध्यक्षमा:मिलन पाटा मगर
    images

    तनहुँ

    नेपाल मगर विद्यार्थी संघ चितवनको अध्यक्षमा मिलन थापा मगर (पाटा) चयन भएका छन् । शनिबार सम्पन्न १८औँ अधिवेशनबाट पाटाको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो। त्यस्तै संघको उपाध्यक्षमा प्रीज्मा आलेमगर,सचिवमा प्रतीक आलेमगर,कोषाध्यक्षमा एञ्जिला रानामगर र सह–सचिवमा एलएम पेमीमगर चयन भएका छन्।

    353123182_793330709060792_284298209434317464_n.jpg

    353137431_1719965495082889_6351961136242539469_n.jpg सदस्यहरूमा भने मुना लम्तरीमगर, अनिष थापामगर, अमृता थापामगर ९हु०, अमृता थापामगर, आसु थापामगर, दीक्षा रानामगर, सुजन आलेमगर, सोनम आलोमगर, हिमानसिंह आलेमगर, निर्मला थापामगर, प्रतीमा रानामगर, बीना थापामगर, अमृत आलेमगर, पर्वत रानामगर जीवन सारूमगर र प्रतीक श्रीषमगरलाई चयन गरिएको हो।

    353735004_1898845883813506_4032525009835604867_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend