नुवाकोटमा ठूलाे वर्षा, सतर्कता अपनाउन आग्रह

images
  • 143
    SHARES
  • आषाढ ४, २०८० सोमबार
    नुवाकोटमा ठूलाे वर्षा, सतर्कता अपनाउन आग्रह
    images

    काठमाण्डाै

    पछिल्लो तीन घण्टामा नुवाकोटको बेत्रावती आसपासको क्षेत्रमा ठूलाे वर्षा मापन भएको छ । 

    ठूलाे वर्षा भएपछि नेपाल बाढी सूचना केन्द्रले बाढीको चेतावनी जारी गरेको छ । थप वर्षा हुने पूर्वानुमान रहेकोले बेत्रावती भएर बहने स–साना नदीहरूमा आकस्मिक बहाव, कमजोर तथा भिरालो भूभागमा पहिरोको जोखिम भएकाले सतर्कता अपनाउन केन्द्रको आग्रह छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend